नववर्ष २०७२ मा बालबालिकाहरु माथि हुने शारीरिक, मानसिक, भावनात्मक तथा
उपेक्षा सबै किसिमका दुर्व्यवहार र हिंसाको इतिश्री होस्, सिङ्गो समाज
बालमैत्री बन्न सकोस्, बाल श्रमको जति सक्दो न्यूनिकरण होस्, सम्पूर्ण
बालबालिकाहरुले आफ्नो अधिकार पूर्णरुपमा पाउन सकून् शुभकामना । यस वर्ष
बालबालिकाहरुको क्षेत्रमा ऐतिहासिक एवम् फलदायी बन्न सकोस् । यही कामना ।
अध्यक्ष जिल्ला बाल क्लब सञ्जाल झापा
साझा सवाल झापा जिल्ला प्रमुख
रेडियो विराट समाचारवाचक
साझा सवाल झापा जिल्ला प्रमुख
रेडियो विराट समाचारवाचक
No one has commented yet. Be the first!