झापा । सामाजिक सञ्जालहरुमा 'ब्याक अफ इन्डिया' ट्याग भाइरल बनेको छ ।
नेपालमा संविधान जारी भएसँगै सबै पक्षलाई समेट्न नसकेको कारण देखाउँदै भारतले असन्तुष्टिको वक्तव्य जारी गरेपछि नेपालीहरुमा आक्रोश पैदा भएको सहजै अनुमान गर्न सकिन्छ छ ।
भारतले नाकाबन्दी गर्ने चर्चा पनि चुलिएको छ ।
यसबाट नेपालीहरु आक्रोशित भएको ज्वलन्त उदाहरण ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्जालमा भारतका विरुद्धमा पोष्ट गरिएका स्टाटस र ट्वीट गरिएका वाक्यांसहरु नै हुन् ।
प्रस्तुत छ, ब्याक अफ इन्डियासँग सम्बन्धित केहि तस्वीरहरु । जसले सामाजिक सञ्जालमा निक्कै चर्चा पाइरहेका छन् ।
 |
| 01 |
 |
| 02 |
 |
| 03 |
 |
| 04 |
 |
| 05 |
 |
| 06 |
 |
| 07 |
 |
| 08 |
 |
| 09 |
 |
| 10 |
 |
| 11 |
 |
| 12 |
With the help of agencies !
0 comments:
Post a Comment
कृपया प्रतिकृया यहाँ पोष्ट गरिदिनु होला।